Online Bible

- Reklamy -




उत्पत्ति 45:28 - पवित्र बाइबल

28 इस्राएलले भने, “अब म तिमीहरूलाई विश्वास गर्छु। मेरो छोरो यूसुफ अझ जीवित छ। मेरो मृत्युअघि म उसलाई भेट्न जानेछु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 र इस्राएलले भने, “यति भए मलाई पुग्यो। मेरो छोरो योसेफ जीवितै रहेछ। म जानेछु र म मर्नभन्दा अघि त्यसलाई हेर्नेछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 उनले भने, “मेरो छोरो योसेफ अझैसम्‍म जिउँदै रहेछ। यति भए मलाई पुग्‍यो, अब गएर मर्नुभन्दा अघि त्‍यसको मुख हेर्नेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 इस्राएलले भने, “मेरो छोरो योसेफ अझै जीवित छ भन्‍ने मलाई विश्‍वास भयो। म मर्नुभन्दा अगि गएर त्यसलाई भेट्नेछु।”

Viz kapitola kopírovat




उत्पत्ति 45:28

Následuj nás:

Reklamy


Reklamy