Online Bible

- Reklamy -




उत्पत्ति 45:27 - पवित्र बाइबल

27 तर तिनीहरूले उनलाई यूसुफले भनेको प्रत्येक कुरा बताए। अनि यूसुफले आफ्नो बाबुलाई मिश्र देश लिएर आउनु भनी पठाएको गाडीहरू याकूबले देखे। तिनी उत्तेजित र अत्यन्तै खुशी भए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 तर उनीहरूलाई भनिपठाएका योसेफका सबै कुरा सुनेपछि र आफूलाई ल्‍याउन भनी योसेफले पठाएका गाड़ाहरू देखेपछि उनीहरूका बुबा याकूबको होश फर्क्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 तर जब तिनीहरूले योसेफले भनेका सबै कुरा सुनाए र उनलाई मिश्रमा लैजान योसेफले पठाएका गाडाहरू उनले देखे, तब उनको चित्त बुझ्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 तर जब योसेफले उनीहरूलाई भनेका सबै कुराहरू तिनलाई बताइदिए र जब तिनले योसेफले तिनलाई यात्राका लागि पठाएका गाडाहरू देखे, तब उनीहरूका पिता याकोबको होस फर्क्यो।

Viz kapitola kopírovat




उत्पत्ति 45:27

Následuj nás:

Reklamy


Reklamy