उत्पत्ति 45:24 - पवित्र बाइबल24 त्यसपछि यूसुफले आफ्ना दाज्यू-भाइहरूलाई जाने अनुमति दिए। अनि जब तिनीहरू जान लागेका थिए यूसुफले तिनहरूलाई भने, “सरासरी घर जानु बाटोमा कतै लडाइँ नगर्नु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 अनि तिनले आफ्ना दाजुभाइहरूलाई बिदा गरे। बिदा हुँदा तिनले उनीहरूलाई भने, “बाटोमा झगड़ा नगर।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 उनले दाजुभाइहरूलाई बिदा गरे र बिदा गर्दा तिनीहरूलाई भने, “बाटोमा आपसमा झगडा नगर्नू है?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 तब तिनले आफ्ना दाजुभाइहरूलाई पठाइदिए; अनि उनीहरू बिदा हुन लाग्दा तिनले उनीहरूलाई भने, “बाटोमा झगडा नगर्नुहोला!” Viz kapitola |