उत्पत्ति 45:23 - पवित्र बाइबल23 यूसुफले आफ्ना बाबुको निम्ति उपहारहरू पनि पठाए। तिनले दश गधामा लदाएर मिश्र देशको राम्रा-राम्रा समानहरू पठाइ दिए अनि आफ्ना बाबु लिएर आउनको लागि दशवटा छाउरी गधामा अन्न, रोटी र अरू भोजनहरू पूरा लादेर पठाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 आफ्ना बुबाको निम्ति चाहिँ तिनले यी चीजहरू पठाइदिए: मिश्रका असल-असल चीजहरूले लादिएका दश गधा, र तिनका बुबाका यात्राको लागि सामलतुमल, रोटी र अनाजले लादिएका दश वटा गधैनी। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 बुबालाई उनले मिश्रको सबैभन्दा असल थोकहरूले लादेका दश गधा र तिनको बुबाको यात्राको लागि अन्न, रोटी र अन्य खानेकुरा लादेका दश गधा पठाइदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 अनि तिनले आफ्ना पितालाई यी कुराहरू पठाइदिए: इजिप्टका सबैभन्दा असल कुराहरूले लादिएका दश वटा गधाहरू र अन्न, रोटी र तिनलाई यात्रामा चाहिने अन्य सामग्रीले लादिएका दश वटा गधैनीहरू पठाइदिए। Viz kapitola |