Online Bible

- Reklamy -




उत्पत्ति 45:21 - पवित्र बाइबल

21 यसर्थ इस्राएलका छोराहरूले यसो गरे। फिरऊनले प्रतिज्ञा गरे झैं यूसुफले तिनीहरूलाई गाडीहरू दिए। तिनीहरूको यात्राको निम्ति प्रशस्त भोजन पनि दिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 इस्राएलका छोराहरूले त्‍यसै गरे। फारोको हुकुमबमोजिम योसेफले उनीहरूलाई गाड़ाहरू र यात्राको निम्‍ति सामलतुमल दिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 याकूबका छोराहरूले तिनीहरूलाई भनेअनुसार गरे। राजाको आज्ञाअनुसार योसेफले तिनीहरूलाई गाडाहरू र बाटोमा खाने सामल-तुमल दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 यसकारण इस्राएलका छोराहरूले त्यसै गरे। फारोले हुकुम दिएझैँ योसेफले तिनीहरूलाई गाडाहरू दिए, र तिनले यात्रामा तिनीहरूलाई चाहिने कुराहरूको प्रबन्ध गरिदिए।

Viz kapitola kopírovat




उत्पत्ति 45:21

Následuj nás:

Reklamy


Reklamy