Online Bible

- Reklamy -




उत्पत्ति 45:20 - पवित्र बाइबल

20 आफ्ना ती सर-समानहरूको फिक्री नगर जो तिमी आफूसँगै ल्याउन सक्दैनौ किनभने मिश्रका सर्वोत्तम वस्तुहरू तिनीलाई दिइनेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 तिमीहरूका मालसामानको केही फिक्री नगर, किनकि मिश्रका सबै असल-असल कुराहरू तिमीहरूकै हुन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 आफ्‍नो सम्‍पत्ति कनानमा छोडिराख्‍नुपर्‍यो भने पनि तिनीहरू सुर्ताउनुपर्दैन। मिश्रदेशको सबैभन्दा असल कुराहरू तिनीहरूका हुनेछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 तिमीहरूका आफ्ना मालसामानको केही चिन्ता नगर; किनकि इजिप्टका सबैभन्दा असल कुराहरू तिमीहरूका हुनेछन्।’ ”

Viz kapitola kopírovat




उत्पत्ति 45:20

Následuj nás:

Reklamy


Reklamy