उत्पत्ति 45:19 - पवित्र बाइबल19 त्यसपछि फिरऊनले भने, “तिम्रा दाज्यू-भाइहरूलाई यहाँ भएका गाडीहरू मध्ये सबभन्दा असल चाँहि दिनु। तिनीहरूलाई भन ती गाडीहरूमा तिनीहरू कनान गएर आफ्ना बाबु र जहान, छोरा-छोरीहरू लिएर आउनु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 “तिनीहरूलाई यसो भनेर पनि हुकुम गर: तिम्रा बालबच्चा र तिम्रा पत्नीहरूका निम्ति मिश्रबाट गाड़ाहरू पनि लैजाओ, र तिमीहरूका बुबालाई लिएर आओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 तिनीहरूलाई भन कि तिनीहरूका जहान, बालबच्चाहरूका लागि र बुबालाई साथमा लिई आउन गाडाहरू मिश्रदेखि लिएर जाऊन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 “म तिनीहरूलाई यसो गर्नु भन्ने आदेश पनि दिन्छु: ‘तिमीहरूका छोराछोरीहरू, पत्नीहरूका लागि इजिप्टबाट केही गाडाहरू लैजाओ, र तिमीहरूका पितालाई यहाँ लिएर आओ। Viz kapitola |