उत्पत्ति 45:18 - पवित्र बाइबल18 आफ्ना दाज्यू भाइहरूलाई भन तिनीहरू आफ्नो बाबु र परिवारहरू लिएर यहाँ मकहाँ आउन्। जीवन निर्वाहको निम्ति म तिनीलाई यहाँको सब भन्दा असल भूमि दिनेछु अनि तिनीहरूले सबभन्दा असल भोजन गर्ने छन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 र तिमीहरूका बुबा र तिनको परिवारका सबैलाई लिएर मकहाँ आओ। मिश्रको सबैभन्दा असल ठाउँ म तिमीहरूलाई दिनेछु र तिमीहरूले यस देशको असल उब्जनी खानेछौ।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 बुबालाई र आ-आफ्ना परिवारलाई साथमा लिई यहाँ फर्केर आइहालून्। मिश्रमा भएको सबैभन्दा असल भूमि म तिनीहरूलाई दिनेछु र जीवन निर्वाह गर्न तिनीहरूलाई प्रशस्त उब्जनी हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 अनि तिमीहरूका पिता र तिमीहरूका परिवारहरूलाई फर्काएर मकहाँ ल्याओ। म तिमीहरूलाई इजिप्टको सबैभन्दा असल जमिन दिनेछु; र तिमीहरूले यस देशको उत्तम चीजहरू उपभोग गर्न सक्नेछौ।’ Viz kapitola |