उत्पत्ति 45:17 - पवित्र बाइबल17 यसकारण फिरऊनले यूसुफलाई भने, “तिम्रो दाज्यू-भाइहरूलाई भन तिनीहरूलाई जति अन्न चाहिन्छ लिएर कनान देशमा जाऊन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 फारोले योसेफलाई भने, “तिम्रा दाजुभाइहरूलाई यसो भन: ‘तिमीहरू आफ्ना पशुहरू लदाएर कनान देशमा फर्केर जाओ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 राजाले योसेफलाई भने, “तिम्रा दाजुभाइहरूलाई भन कि आ-आफ्ना गधाहरूमा भारी बोकाएर तिनीहरू कनान देशमा फर्की जाऊन् र Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 फारोले योसेफलाई भने, “तिम्रा दाजुभाइहरूलाई यसो गर्नु भन: ‘तिमीहरूका पशुहरूमा भारी लाद, र कनान देशमा फर्क; Viz kapitola |