Online Bible

- Reklamy -




उत्पत्ति 45:16 - पवित्र बाइबल

16 फिरऊनले थाहा पाए यूसुफका दाज्यू-भाइहरू त्यहाँ आएका थिए। फिरऊको राजमहलमा प्रत्येकले यो खबर चाल पाए। फिरऊन र उनका सेवकहरू यो खबर सुनेर खुशी भए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 योसेफका दाजुभाइहरू आएका छन्‌ भन्‍ने खबर जब फारोको घरमा पुग्‍यो तब फारो र उनका अधिकारीहरू सबै खुशी भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 योसेफका दाजुभाइहरू आएका छन् भन्‍ने खबर जब राजदरबारमा पुग्‍यो, राजा र तिनका भारदारहरू खुसी भए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 योसेफका दाजुभाइहरू आएका छन् भन्‍ने खबर जब फारोको महलमा पुग्यो, तब फारो र तिनका सबै अधिकारीहरू खुशी भए।

Viz kapitola kopírovat




उत्पत्ति 45:16

Následuj nás:

Reklamy


Reklamy