Online Bible

- Reklamy -




उत्पत्ति 45:15 - पवित्र बाइबल

15 त्यसपछि यूसुफले आफ्ना सबै दाज्यू-भाइहरूलाई म्वाइँ खाए अनि तिनीहरूको निम्ति रोए। त्यसपछि उनका दाज्यू-भाइहरू उनीसँग कुरा गर्न थाले।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 अनि तिनले आफ्‍ना सबै दाजुहरूलाई म्‍वाइँ खाए, र उनीहरूसित रोए। त्‍यसपछि तिनका दाजुहरूले पनि तिनीसँग कुराकानी गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 त्‍यसपछि रुँदै उनले हरेक दाजु र भाइलाई अँगालो हालेर म्‍वाइँ खाए। त्‍यसपछि दाजुभाइहरू उनीसित कुराकानी गर्न थाले।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 अनि तिनले सबैलाई म्वाइँ खाए, र उनीहरूसित रोए। त्यसपछि तिनका दाजुहरूले पनि तिनीसित कुराकानी गरे।

Viz kapitola kopírovat




उत्पत्ति 45:15

Následuj nás:

Reklamy


Reklamy