Online Bible

- Reklamy -




उत्पत्ति 45:14 - पवित्र बाइबल

14 त्यसपछि तिनको भाइ बिन्यामीनसित यूसुफले आलिङ्गन गरे अनि तिनीहरू दुवैजना रून शुरू गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 तब आफ्‍नो भाइ बेन्‍यामीनको गलामा अँगालो हालेर तिनी खूब रोए, र बेन्‍यामीन पनि तिनको गलामा टाँसिएर रोए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 उनी आफ्‍ना भाइ बेन्‍यामीनलाई अँगालो हाली रुन थाले। त्‍यसरी अँगालो हाल्‍दा बेन्‍यामीन पनि रोए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तब तिनले आफ्नो भाइ बेन्यामीनलाई अँगालो हाले र धुरुधुरु रोए, र बेन्यामीनले पनि रुँदै तिनलाई अँगालो हाले।

Viz kapitola kopírovat




उत्पत्ति 45:14

Následuj nás:

Reklamy


Reklamy