Online Bible

- Reklamy -




उत्पत्ति 45:13 - पवित्र बाइबल

13 यसर्थ मेरा बुबालाई मैले मिश्र देशमा पाएको सम्मानको विषयमा भनिदेऊ। तिमीहरूले यहाँ देखेको प्रत्येक कुरा सुनाई देऊ। अब झट्टै जाऊ अनि मेरा बुबालाई यहाँ लिएर आऊ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 मिश्रदेशमा मेरो सबै गौरव र तिमीहरूले जे-जे देखेका छौ सो सब कुरा मेरा बुबालाई अवश्‍य भन्‍नू, र झट्टै मेरा बुबालाई यहाँ ल्‍याउनू।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 मेरा बुबालाई गएर भन कि म यहाँ मिश्रमा कति सामर्थी भएको छु। तिमीहरूले आफ्‍ना आँखाले देखेका सबै कुरा उहाँलाई सुनाओ। त्‍यसपछि छिटो गरेर उहाँलाई लिएर यहाँ आओ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 मेरा पितालाई इजिप्टमा मलाई दिइएको सम्मानको विषयमा तपाईंहरूले देख्नुभएको प्रत्येक कुराको विषयमा भन्‍नुहोस्। अनि मेरा पितालाई झट्ट यहाँ ल्याउनुहोस्।”

Viz kapitola kopírovat




उत्पत्ति 45:13

Následuj nás:

Reklamy


Reklamy