Online Bible

- Reklamy -




उत्पत्ति 45:12 - पवित्र बाइबल

12 यूसुफले आफ्ना दाज्यू-भाइहरूसित कुरा गरी रहे। उनले भने, “अब तिमीहरू जान्नेछौ म साँच्चै नै यूसुफ हुँ र तिमीहरूको भाइ बिन्यामीनले जान्दछ म यूसुफ नै हुँ। म तिमीहरूको भाइ तिमीहरूसितै बात गरी रहेको छु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 “अब तिमीहरूसँग बोल्‍ने म योसेफ नै हुँ भनेर तिमीहरूले आफ्‍नै आँखाले र मेरो भाइ बेन्‍यामीनले पनि देखेका छौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 योसेफले फेरि भने, “तिमीहरू सबैले अँ, बेन्‍यामीनले पनि देख्‍न सक्‍छौ कि म साँच्‍चै योसेफ हुँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 “हेर्नुहोस्! तपाईंहरूसँग साँच्‍चै नै म बोल्दैछु भनेर तपाईंहरू आफैँले र मेरो भाइ बेन्यामीनले पनि देखेको छ।

Viz kapitola kopírovat




उत्पत्ति 45:12

Následuj nás:

Reklamy


Reklamy