उत्पत्ति 45:11 - पवित्र बाइबल11 म आउँदो पाँच बर्षसम्म हुने अनिकालमा तिमीहरूको हेरचाह गर्नेछु। यसर्थ तिमीहरू र तिमीहरूका परिवारहरूले आफूसँग भएका कुनै चीज पनि हराउने छैनौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 त्यहाँ म तपाईंको पालनपोषण गर्नेछु, किनकि अनिकालका अझै पाँच वर्ष बाँकी नै छन्, नत्रता तपाईं र तपाईंका परिवार र तपाईंसँग भएका सबै दरिद्र हुनेछन्।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 तपाईं गोशेनमा बस्नुभयो भने म तपाईंको हेरचाहा गर्न सक्छु। अझ पाँच वर्ष अनिकाल बाँकी नै छ र तपाईं र तपाईंका परिवार र गाई-वस्तुहरू भोकै रहेको म चाहँदिनँ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 त्यहाँ म तपाईंहरूका निम्ति बन्दोबस्त गरिदिनेछु; किनकि पाँच वर्षको अनिकाल आउन बाँकी नै छ। नत्रता तपाईंसहित तपाईंको परिवार सबै बिचल्लीमा पर्नेछन्।’ Viz kapitola |