Online Bible

- Reklamy -




उत्पत्ति 45:10 - पवित्र बाइबल

10 तिमीहरू गोशेनमा मेरो नजिकै बस्न सक्छौ। तिमी, तिमीहरूका बाल-बच्चाहरू, नाति-नातिनाहरू साथै सबै तिम्रा पशुहरूलाई यहाँ स्वागत गरिन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 तपाईं गोशेन प्रदेशमा बसोबास गर्नुहोला। तपाईं र तपाईंका बालबच्‍चाहरू र तपाईंका नाति-नातिनाहरू र तपाईंका बगालहरू र तपाईंसँग भएका जे-जति सबै मेरो नजिकै हुनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 तपाईं गोशेनको इलाकामा बस्‍न सक्‍नुहुनेछ। त्‍यसो भए तपाईं, तपाईंका छोरा-छोरी र नाति-नातिनाहरू, भेडा-बाख्रा, गाई-गोरु र आफ्‍ना साथमा भएका सबै थोकहरू मेरो नजिकमा बास गर्न सक्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तपाईंहरू, तपाईंका छोराछोरीहरू र तपाईंका नातिनातिनाहरू, तपाईंका पशुहरूका बगाल र बथान, र तपाईंसित भएका सबै गोशेनको प्रान्तमा मेरो छेवैमा बस्‍नुहुनेछ।

Viz kapitola kopírovat




उत्पत्ति 45:10

Následuj nás:

Reklamy


Reklamy