Online Bible

- Reklamy -




उत्पत्ति 44:7 - पवित्र बाइबल

7 तर ती दाज्यू-भाइहरूले त्यस नोकरलाई भने, “किन हजूरका, शासकले यी कुराहरू गर्छन्। हामीले त्यस्तो केही गर्दैनौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 उनीहरूले त्‍यसलाई भने, “हजूर, किन यस्‍तो कुरा गर्नुहुन्‍छ? यस्‍तो काम हजूरका दासहरूबाट दूर रहोस्‌!

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 तिनीहरूले त्‍यसलाई उत्तर दिए, “के भन्‍नुभएको, हजुर? हामी शपथ खाएर भन्‍छौं कि हामीले त्‍यस्‍ता काम गरेका छैनौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तर उनीहरूले तिनलाई भने, “मेरा मालिक किन यस्तो भन्दै हुनुहुन्छ? यस किसिमका कामहरू तपाईंका सेवकहरूबाट टाढा रहोस्।

Viz kapitola kopírovat




उत्पत्ति 44:7

Následuj nás:

Reklamy


Reklamy