Online Bible

- Reklamy -




उत्पत्ति 44:5 - पवित्र बाइबल

5 मेरा मालिकले यसै कचौराबाट पिउँछन् अनि गुप्तकुराहरू जान्नुको लागि यसलाई प्रयोग गर्छन्। तिमीहरूले जे गर्यौ त्यो साँच्चै धेरै नराम्रो हो।’”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 यही कचौरा होइन जसबाट मेरा मालिक पिउनुहुन्‍छ र जसद्वारा उहाँलाई शकून-अपशकून पनि हुन्‍छ? यो त तिमीहरूले खराब काम गर्‍यौ’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 तिमीहरूले किन मेरा मालिकको चाँदीको कचौरा चोरिल्‍यायौ? उनले त्‍यस कचौराबाट पिउनुहुन्‍छ र ईश्‍वरीय दर्शनको निम्‍ति चलाउनुहुन्‍छ। तिमीहरूले ठूलो अपराध गर्‍यौ’।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 यही कचौरा होइनँ, जसबाट मेरा मालिकले पिउनुहुन्छ? र जसद्वारा उहाँले जोखना पनि हेर्नुहुन्छ? यो त तिमीहरूले खराब काम गर्‍यौ।’ ”

Viz kapitola kopírovat




उत्पत्ति 44:5

Následuj nás:

Reklamy


Reklamy