Online Bible

- Reklamy -




उत्पत्ति 44:34 - पवित्र बाइबल

34 यदि केटो मसँगै फर्किदैन भने म आफ्नो अनुहार बुबालाई देखाउन सक्दिनँ। यसले के आपत्ति मेरो बुबामाथि आउनेछ, म हेर्न भयभीत छु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

34 किनकि यो केटो मेरो साथमा छैन भने मेरा बुबाकहाँ म कसरी जानु? मेरा बुबामाथि आइपर्ने विपत्ति म हेर्न सक्‍दिनँ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

34 त्‍यसलाई साथमा नलिई म कसरी आफ्‍नो बुबाकहाँ जाऊँ? यस्‍तो आपत् मेरो बुबामाथि परेको म हेर्न सक्‍दिनँ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 यो केटो मेरो साथमा छैन भने म आफ्ना पिताकहाँ कसरी जान सक्छु? होइन! मालिक, मेरा पितामाथि आइपर्ने यस्तो सन्ताप म हेर्न सक्दिनँ!”

Viz kapitola kopírovat




उत्पत्ति 44:34

Následuj nás:

Reklamy


Reklamy