Online Bible

- Reklamy -




उत्पत्ति 44:33 - पवित्र बाइबल

33 यसर्थ म तपाईंसित बिन्ती गर्छु, त्यस केटोलाई आफ्नो दाज्यूहरूसित फर्कन दिनु होस्, अनि म बस्छु र तपाईंको कमारो बनिन्छु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

33 “यसकारण अब बिन्‍ती छ, यस केटाको सट्टामा म, हजूरको दासलाई नै हजूरले आफ्‍नो कमारा तुल्‍याउनुहोस्, र यस केटाले चाहिँ यसका दाजुहरूसँग जान पाओस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 र हजुर, म यहाँ त्‍यसको सट्टामा हजुरको कमारो भई बसुँला तर त्‍यसलाई आफ्‍ना दाजुहरूसँग जान दिनुहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 “यसर्थ अब दया गरी हे मेरा मालिक, यस केटाको सट्टामा हजुरको सेवक भएर मलाई बस्‍न दिनुहोस्; तर यस केटोलाई आफ्ना दाजुहरूसित फर्कन दिनुहोस्।

Viz kapitola kopírovat




उत्पत्ति 44:33

Následuj nás:

Reklamy


Reklamy