Online Bible

- Reklamy -




उत्पत्ति 44:32 - पवित्र बाइबल

32 “त्यस केटोको जिम्मादारी मैले लिएँ। मैले मेरो बाबुलाई भनें, ‘यदि मैले त्यस केटोलाई फर्काई ल्याइन भने तपाईंले मलाई सारा जीवनभरि दोष दिन सक्नु हुन्छ।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

32 हजूरको दास, म आफै यस केटाको निम्‍ति बुबाको अगि जमानी बसेको छु। अनि हाम्रा बुबालाई मैले यसो भनें: ‘यदि मैले त्‍यसलाई फर्काएर तपाईंकहाँ ल्‍याइनँ भनेता जीवनभरि म तपाईंको सामु दोषी ठहरिनेछु।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 त्‍योबाहेक यसको लागि मैले आफ्‍नो प्राणको जमानी बुबालाई दिएर आएको छु। मैले उहाँलाई भनेको छु कि यसलाई असल र कुशल उहाँकहाँ फर्काइलगिन भने म जीवनभरि त्‍यसको लागि दोषी हुनेछु

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 तपाईंको सेवकले आफ्नो पिताकहाँ यस केटाको सुरक्षाको जमानी बसेको छ। मैले भनेँ, ‘यदि मैले यसलाई तपाईंकहाँ फर्काएर ल्याइनँ भने म मेरो जीवनभरि मेरा पिताका सामु दोषी हुनेछु!’

Viz kapitola kopírovat




उत्पत्ति 44:32

Následuj nás:

Reklamy


Reklamy