उत्पत्ति 44:30 - पवित्र बाइबल30 अब, सोच्नु होस् यदि हामी त्यसलाई नलिई गए के हुन्छ होला। हाम्रा बाबुको जीवनको महत्व पूर्ण अङ्ग नै यही केटो हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 “यसकारण हजूरका दास हाम्रा बुबाकहाँ पुग्दा त्यो केटो हामीसँग भएन भनेता उहाँको प्राण त्यही केटाको प्राणसँग गाँसिएको हुनाले, Viz kapitolaसरल नेपाली पवित्र बाइबल30-31 “यसकारण हजुर,” यहूदाले भन्दै गए, “म यो केटा साथमा नलिई मेरो बुबाकहाँ गएँ भने त्यसलाई नदेखेर त्यही बेला उहाँ मर्नुहुनेछ। उहाँको जीवन यो केटाको जीवनसित एक भएको छ। उहाँ यति बुढा हुनुभएको छन् कि जुन अफसोस उहाँमाथि पर्नेछ, त्यसको कारणले उहाँको मृत्यु हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 “यसकारण अब तपाईंको सेवक मेरा पिताकहाँ जाँदा यो केटो हामीसित छैन भने मेरा पिता, जसको जीवन यस केटोसित घनिष्ठ रूपमा बाँधिएको छ, Viz kapitola |