उत्पत्ति 44:3 - पवित्र बाइबल3 अर्कोदिन, एका बिहानै, सबै दाज्यू-भाइहरूलाई तिनीहरूको गधा समेत फर्काई आफ्नो देशतिर पठाइयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 बिहान उज्यालो हुने बित्तिकै उनीहरूका गधाहरूसँगै तिनले ती मानिसहरूलाई पठाइदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 भोलिपल्ट बिहान ती दाजुभाइहरूलाई तिनका गधासाथ लाएर बिदा गरिदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 बिहान भएपछि ती मानिसहरू आफ्ना गधाहरूसितै पठाइए। Viz kapitola |