उत्पत्ति 44:29 - पवित्र बाइबल29 अनि यदि अर्को छोरो पनि तिमीहरूले लगेर यदि उसलाई केही खतरा भए, तब मैले मेरो काल पर्खनु पर्दैन, त्यो मेरो निम्ति मृत्यु नै हुनेछ।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 यसलाई पनि तिमीहरूले मबाट लगेर यदि केही खतरा त्यसमाथि आइपर्यो भने, तिमीहरूले मेरो यो फुलेको कपाल अफसोसमै चिहानमा पुर्याउनेछौ।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 अहिले यसलाई पनि तिमीहरूले लगेर गयौ र बाटोमा त्यसलाई केही भयो भने म बुढेसकालमा अफसोसले मर्नेछु।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 तिमीहरूले मबाट यसलाई पनि लग्यौ, र यसमाथि जोखिम आइपर्यो भने तिमीहरूले मेरो सेतै फूलेको कपाललाई शोकमै चिहानमा ल्याउनेछौ।’ Viz kapitola |