Online Bible

- Reklamy -




उत्पत्ति 44:28 - पवित्र बाइबल

28 एकजनालाई मैले टाढा पठाएँ अनि जंङ्गली पशुहरूले उसलाई मार्यो। अनि अहिलेसम्म मैले उसलाई देखेको छैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 एउटाले मलाई छोड़िहाल्‍यो। निश्‍चय नै त्‍यसलाई धुजाधुजा पार्‍यो होला भनी मैले भनें। त्‍यहाँदेखि मैले त्‍यसलाई देखेको छैनँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 एउटाले मलाई छोडेर गयो। त्‍यसलाई जङ्गली जनावरले च्‍यात्तचुत्त पार्‍यो होला किनभने त्‍यो गएदेखि मैले त्‍यसलाई देखेको छैनँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 तीमध्ये एक जना मलाई छोडेर गयो, र मैले भनेँ, “त्यो निश्‍चय पनि टुक्रा-टुक्रा पारियो होला।” त्यस बेलादेखि मैले त्यसलाई देखेको छैनँ।

Viz kapitola kopírovat




उत्पत्ति 44:28

Následuj nás:

Reklamy


Reklamy