उत्पत्ति 44:25 - पवित्र बाइबल25 “पछि हाम्रा बाबुले भन्नुभयो, ‘हाम्रो निम्ति तिमीहरू फेरि गएर अन्न किन।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 “जब हाम्रा बुबाले ‘फेरि गएर अलिक अनाज किन’ भन्नुभयो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 उहाँले हामीलाई यहाँ आएर केही अन्न किन्न पठाउनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 “अनि हाम्रा पिताले भन्नुभयो, ‘फर्केर जाओ, र अरू केही अन्न किन।’ Viz kapitola |