Online Bible

- Reklamy -




उत्पत्ति 44:22 - पवित्र बाइबल

22 अनि हामीले तपाईंलाई भनेका थियौं, ‘त्यो भाइ आउन सक्तैन। उनले बाबुलाई छोड्न सक्तैन। यदि उसको बाबुले यसलाई पनि गुमाउनु परे तिनी अत्यन्तै शोकाकुल हुनेछन्। तिनी त्यही शोकमा मर्न पनि सक्छन्।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 हामीले हजूरलाई भन्‍यौं, ‘त्‍यस केटाले आफ्‍ना बुबालाई छोड्‌न सक्‍दैन। किनकि यदि त्‍यसले आफ्‍ना बुबालाई छोड्‌नुपर्‍यो भने त्‍यसका बुबाचाहिँ मरिजानुहुन्‍छ।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 हामीले भनेका थियौं, ‘त्‍यसले आफ्‍नो बुबालाई छोड्‍न सक्‍नेछैन किनभने त्‍यसो गर्दा उसको बुबाको मृत्‍यु हुन सक्‍छ।’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 अनि हामीले हजुरलाई भन्यौँ, ‘त्यस केटोले आफ्ना पितालाई छोड्न सक्दैन। यदि त्यसले आफ्ना पितालाई छोड्यो भने उहाँ मर्नुहुनेछ।’

Viz kapitola kopírovat




उत्पत्ति 44:22

Následuj nás:

Reklamy


Reklamy