उत्पत्ति 44:21 - पवित्र बाइबल21 तब तिमीले हामीलाई भनेका थियौ, ‘त्यसो भए त्यस भाइलाई मकहाँ लिएर आऊ।’ म उसलाई हेर्न चाहन्छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 “तब हजूरले आफ्ना दासहरूलाई भन्नुभयो, ‘त्यसलाई यहाँ मकहाँ ल्याओ, र म त्यसलाई हेर्छु।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 हजुरले ‘त्यसलाई लिएर आउनू र म त्यसलाई हेर्छु’ भनी हामीलाई भन्नुभएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 “तब हजुरले आफ्ना सेवकहरूलाई भन्नुभयो, ‘उसलाई यहाँ मकहाँ ल्याओ, र म आफैँ उसलाई देख्न पाऊँ।’ Viz kapitola |