Online Bible

- Reklamy -




उत्पत्ति 44:18 - पवित्र बाइबल

18 त्यसपछि यहूदा यूसुफको नजिक गए अनि भने, “महाशय, दया गरी मलाई स्पष्टसित केही भन्न दिनु होस्। दया गरी मसित नरिसाउनु होस्। म जान्दछु तपाईं फिरऊन राजा सरह हुनुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 तब यहूदाले तिनको सामुन्‍ने गएर भने, “हे मेरा प्रभु, बिन्‍ती छ, दासलाई एउटा कुरा गर्ने अनुमति दिनुहोस्‌। हजूर राजासमान हुनुभए तापनि आफ्‍नो दासप्रति रिसानी माफ रहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 योसेफकहाँ गएर यहूदाले भने, “हजुर, कृपा गरी मलाई बोल्‍न अनुमति दिनुहोस्। मसित नरिसाउनुहोस्। तपाईं राजाजस्‍तो हुनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 तब यहूदाले तिनीकहाँ गएर भने: “मेरा मालिक, तपाईंको सेवकलाई केही बोल्न दिनुहोस्। तपाईं फारोसमान हुनुभए तापनि नरिसाउनुहोस्।

Viz kapitola kopírovat




उत्पत्ति 44:18

Následuj nás:

Reklamy


Reklamy