उत्पत्ति 44:17 - पवित्र बाइबल17 तर यूसुफले भने, “म तिमीहरू सबैलाई कमारा बनाउँदिन। त्यही मानिस मात्र कमारा हुनेछ जसले कचौरा चोरी गरेको छ। अरू तिमीहरू शान्तिसितै आफ्ना बाबु भएको भूमिमा जान सक्छौ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 तर योसेफले भने, “मबाट यस्तो कहिल्यै हुनेछैन। जसको हातमा त्यो कचौरा फेला पर्यो त्यही मात्र मेरो कमारा हुनेछ। तर तिमीहरूचाहिँ आफ्ना बुबाकहाँ शान्तिपूर्वक जाओ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 योसेफले भने, “होइन, होइन! म कहिल्यै त्यस्तो गर्नेछैनँ। जसकोबाट कचौरा निस्क्यो, त्यो मात्र मेरो कमारो हुनेछ। बाँकी तिमीहरूचाहिँ कुशलको साथ आफ्नो बुबाकहाँ जाओ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 तर योसेफले भने, “यस्तो काम मबाट दूर रहोस्! जुन मानिससित मेरो कचौरा पाइयो, त्यो मात्र मेरो दास हुनेछ। अरूचाहिँ शान्तिसँग आफ्ना पिताकहाँ जाओ।” Viz kapitola |