Online Bible

- Reklamy -




उत्पत्ति 44:16 - पवित्र बाइबल

16 यहूदाले भने, “व्याख्या गर्ने कुनै बाटो छैन। हामी दोषी छैनौ भनी साबित गर्ने हामीसित कुनै सबूत नै छैन। परमेश्वरले मात्र दोषी मानिस पत्तो लगाउनु भएको छ। यसर्थ हामी दुवै अनि जसको थैलामा कचौरा भेटियो कमारा कै रूपमा सेवा गर्न तयार छौ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 यहूदाले भने, “हामी हजूरलाई के भनौं, अथवा अब हामीले कसरी आफ्‍नो सफाइ दिन सक्‍छौं र? हजूरका दासहरूको अपराध परमेश्‍वरले प्रकट गर्नुभएको छ। हेर्नुहोस्, अब हामी हजूरका कमारा भयौं। हामी र त्‍यो पनि जसको हातमा त्‍यो कचौरा फेला पर्‍यो।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 “तपाईंलाई के बिन्‍ती गरूँ, हजुर?” यहूदाले भने, “के भनी हामी सफाइ दिन सक्‍छौं र? के बिन्‍ती गरौं? परमेश्‍वरले हाम्रो पाप प्रकट गरिदिनुभयो। जसकोबाट कचौरा निस्‍क्‍यो, त्‍यो मात्र होइन तर हामी सबैजना अब हजुरको कमारा भयौं।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 “हे मालिक, हामी हजुरलाई के भन्‍न सक्छौँ र?” यहूदाले जवाफ दिए। “हामी के नै पो भन्‍न सक्छौँ र? हामी कसरी आफूलाई निर्दोष प्रमाणित गर्न सक्छौँ? परमेश्‍वरले तपाईंका दासहरूको अधर्म उघारिदिनुभएको छ। हामी अब मेरा मालिकका सेवकहरू हौँ—अर्थात् हामी सबै, र त्यो पनि, जससित त्यो कचौरा पाइयो।”

Viz kapitola kopírovat




उत्पत्ति 44:16

Následuj nás:

Reklamy


Reklamy