उत्पत्ति 44:14 - पवित्र बाइबल14 यहूदा अनि उसका दाज्यू-भाइहरू यूसुफको घरमा गए। यूसुफ त्यतिन्जेल त्यही थिए। ती दाज्यू-भाइहरू भूइँमा उनी अघि निहुरिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 यहूदा र उनका दाजुभाइहरू योसेफको घरमा आइपुग्दा तिनी त्यहीँ थिए, र उनीहरूले तिनको सामु लम्पसार परेर प्रणाम गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 यहूदा र तिनका दाजुभाइहरू योसेफको घरमा फर्की आइपुग्दा तिनी त्यहाँ थिए। तिनीहरूले उनलाई निहुरेर प्रणाम गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 यहूदा र तिनका दाजुभाइहरू फर्केर आउँदा योसेफ घरमै थिए। अनि उनीहरू तिनको सामु भुइँमै लम्पसार परे। Viz kapitola |