Online Bible

- Reklamy -




उत्पत्ति 44:13 - पवित्र बाइबल

13 ती दाज्यू-भाइहरू अत्यन्तै दुःखी भए। तिनीहरूले आफ्नो दुःख प्रदर्शनगर्न आफ्ना लुगाहरू च्याते। तिनीहरूले बोराहरू आफ्नो-आफ्नो गधमा चढाए र शहरतिर फर्के।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 तब उनीहरूले आफ्‍ना लुगा च्‍याते, र गधा लदाएर सहरतिर फर्के।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 दाजुहरूले अफसोस गरेर आफ्‍ना लुगा च्‍याते, गधामा भारी लादे र सहरतिर फर्के।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 यो देखेर उनीहरूले आ-आफ्ना वस्त्र च्याते। तब उनीहरूले आफ्ना गधाहरूमा भारी लादे, र फेरि सहरतिर फर्के।

Viz kapitola kopírovat




उत्पत्ति 44:13

Následuj nás:

Reklamy


Reklamy