उत्पत्ति 44:11 - पवित्र बाइबल11 तब प्रत्येक भाइले आफ्नो थैलो छिटो-छिटो भूइँमा राखे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 तब हरेकले हतपत गरी आ-आफ्नो धोक्रो भूइँमा झारेर फुकाले। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 यसकारण तिनीहरूले हतपत भारी भूइँमा झारे र आ-आफ्ना धोक्रा खोले। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 उनीहरू हरेकले आ-आफ्नो बोरा छिटो-छिटो भुइँमा ओराले, र खोले। Viz kapitola |