Online Bible

- Reklamy -




उत्पत्ति 44:10 - पवित्र बाइबल

10 नोकरले भने, “तिमीहरूले भने झैं गर्नेछौं। तर म मानिसको हत्या गर्दिन। जुन मानिससँग म चाँदीको कचौरा भेट्छु त्यो मानिस मेरो कमारा हुनेछ, तर अरू मानिसहरू स्वतन्त्र भएर जानेछन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 त्‍यसले भन्‍यो, “तिमीहरूले भनेजस्‍तै होस्‌ त! जससँग त्‍यो फेला पर्ला त्‍यो मेरो कमारा हुनेछ। बाँकीचाहिँ निर्दोष ठहरिनेछन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 त्‍यसले भन्‍यो, “हुन्‍छ, जसले कचौरा लगेको छ, त्‍यो मेरो कमारो हुनेछ। बाँकी तिमीहरू स्‍वतन्‍त्रसाथ जान सक्‍छौ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 अनि त्यसले भन्यो, “तिमीहरूले भनेअनुसार नै भएको होस्। जससित त्यो पाइनेछ, त्यो मेरो दास हुनेछ; अनि तिमीहरू बाँकीचाहिँ दोषमुक्त हुनेछौ।”

Viz kapitola kopírovat




उत्पत्ति 44:10

Následuj nás:

Reklamy


Reklamy