Online Bible

- Reklamy -




उत्पत्ति 43:9 - पवित्र बाइबल

9 म तिमीलाई विश्वास दिलाउँछु हाम्रो भाइ सुरक्षित रहनेछ। यसको लागि म सम्पूर्ण दायित्व लिने छु। यदि मैले उसलाई फर्काउन सकिन भने तिमीले मलाई सधैँ दोष दिन सक्छौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 यसको जमानी म भएँ। मेरै हातबाट फेरि तपाईंले यसलाई लिनुहोला। यदि मैले यसलाई फर्काएर ल्‍याइनँ भने र तपाईंको सामु राखिनँ भने, म सदाको निम्‍ति दोषी ठहरिनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 म मेरो प्राणको जमानी दिन्‍छु, त्‍यसको लागि मलाई जिम्‍मेवार बनाउनुहोस्। त्‍यसलाई मैले कुशलै तपाईंकहाँ ल्‍याइपुर्‍याइनँ भने म सधैँ त्‍यसको दोषी हुनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 म आफैँ त्यसको सुरक्षाको जमानी बस्‍नेछु; त्यसको लागि तपाईंले मलाई नै जिम्मेवार ठहराउन सक्नुहुन्छ। यदि मैले त्यसलाई तपाईंकहाँ फर्काएर तपाईंको सामु खडा गराउन सकिनँ भने म आफ्नो जीवनभरि तपाईंको अगि दोषी ठहरिनेछु।

Viz kapitola kopírovat




उत्पत्ति 43:9

Následuj nás:

Reklamy


Reklamy