Online Bible

- Reklamy -




उत्पत्ति 43:6 - पवित्र बाइबल

6 इस्राएलले भने, “उसलाई तिमीहरूले अर्को पनि भाइ छ भनी किन भन्यौ? तिमीहरूले मेरो निम्ति यस्तो नराम्रो काम किन गर्यौ?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 इस्राएलले भने, “तिमीहरूको अर्को भाइ छ भनी ती मानिसलाई बताएर तिमीहरूले ममाथि किन यस्‍तो संकष्ट ल्‍यायौ?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 याकूबले भने, “तिमीहरूले किन ती मानिसलाई हाम्रो अर्को भाइ छ भन्‍यौ? किन तिमीहरूले मलाई यसरी कष्‍ट दिएको?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 अनि इस्राएलले सोधे, “तिमीहरूले ममाथि किन यो विपत्ति ल्यायौ? किन त्यस मानिसलाई तिमीहरूको अर्को भाइ छ भनेर भन्यौ?”

Viz kapitola kopírovat




उत्पत्ति 43:6

Následuj nás:

Reklamy


Reklamy