Online Bible

- Reklamy -




उत्पत्ति 43:5 - पवित्र बाइबल

5 तर यदि तपाईं उसलाई पठाउन अस्वीकार गर्नु भयो भने तब हामी जानेछैनौ। त्यस मानिसले बिना बिन्यामीन हामीलाई त्यहाँ जानु होशियारी गराएकाछन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 तर त्‍यसलाई पठाउनुहुन्‍न भनेता हामी जानेछैनौं, किनभने ती मानिसले हामीलाई भनेका छन्‌ कि ‘तिमीहरूको भाइ तिमीहरूसित नहोउञ्‍जेल तिमीहरू मेरो सम्‍मुख आउन पाउनेछैनौ’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 होइन भने हामी जाँदैनौं किनभने भाइ साथमा छैन भने ती मानिसले हामीलाई छेउ पर्न दिनेछैनन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तर तपाईंले त्यसलाई पठाउनुभएन भने हामी जानेछैनौँ; किनकि ती मानिसले हामीलाई, ‘तिमीहरूको भाइ तिमीहरूसित छैन भने तिमीहरूले मेरो अनुहार फेरि देख्नेछैनौ’ भनेका छन्।”

Viz kapitola kopírovat




उत्पत्ति 43:5

Následuj nás:

Reklamy


Reklamy