उत्पत्ति 43:4 - पवित्र बाइबल4 यदि तपाईं बिन्यामीनलाई हामीसित पठउनु हुन्छ भने, मात्र हामीहरू अन्न किन्नु जान सक्छौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तपाईंले भाइलाई हाम्रो साथमा पठाउनुहुन्छ भने मात्र हामी गएर तपाईंको निम्ति अनाज किनेर ल्याउनेछौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 भाइलाई हामीसित पठाउन राजी हुने भए हामी गएर अन्न किनिल्याउनेछौं Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तपाईंले हाम्रो भाइलाई हामीसित पठाउनुभयो भने हामी जानेछौँ र तपाईंका लागि अन्न किन्नेछौँ। Viz kapitola |