उत्पत्ति 43:33 - पवित्र बाइबल33 यूसुफका दाज्यूभाइहरू तिनकै टेबल अघि बसेका थिए। तिनीहरू जेठादेखि कान्छासम्म उमेर अनुसार लहरै बसेका थिए। के भइरहेको छ सबै दाज्यूभाइहरूले एका-अर्कामा आश्चर्यमानी हेरिरहेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 जेठादेखि कान्छासम्म आ-आफ्नो उमेरअनुसार योसेफले उनीहरूलाई बसाएका थिए। ती मानिसहरू छक्क परेर एउटाले अर्कालाई हेर्न लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 योसेफको सामु ती दाजुभाइहरूलाई तिनीहरूको उमेरअनुसार जेठोदेखि कान्छोसम्म क्रमश: बस्न लगाइएको थियो। आफूलाई दर्जाअनुसार मेचमा बस्न लगाइएको देखेर तिनीहरू छक्क परेर आपसमा हेराहेर गर्न लागे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 अनि ती मानिसहरूलाई योसेफको अगि जेठोदेखि कान्छोसम्म आफ्नो उमेरअनुसार बसाइयो; अनि उनीहरूले चकित भएर एक-अर्कालाई हेरे। Viz kapitola |