उत्पत्ति 43:32 - पवित्र बाइबल32 यूसुफले एक्लै एउटा टेबलमासँगै भोजन खाए। उनका भाइहरूले अर्को एउटा टेबलमा भोजन खाए। मिश्र देशबासीहरूले अर्को टेबलमासँगै भोजन खाए। तिनीहरूको विश्वास थियो हिब्रु मानिसहरूसँगै बसेर खानु राम्रो होइन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 त्यसपछि तिनीहरूले योसेफको निम्ति छुट्टै र तिनका दाजुभाइका निम्ति छुट्टै र तिनीसित खाने अरू मिश्रीहरूका निम्ति छुट्टै खाना राखे, किनभने मिश्रीहरूले हिब्रूहरूसित सँगै बसेर खानुहुँदैनथ्यो। त्यसो गर्नु मिश्रीहरूका निम्ति घृणित कुरो थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 योसेफले एउटा मेचमा खाए। उनका दाजुभाइहरूले अर्का मेचमा खाए। त्यहाँ खान मिश्रीहरूको निम्ति अलग्गै भोज लगाइएको थियो किनभने हिब्रूहरूसँग बसेर खानु तिनीहरूले आफ्नो अपमान ठान्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 उनीहरूले योसेफका निम्ति अलग्गै, ती दाजुभाइहरूका निम्ति अलग्गै, र तिनीसित खाने इजिप्टियनहरूका निम्ति छुट्टाछुट्टै भोजन पस्के; किनकि हिब्रूहरूसित भोजन गर्नु भनेको इजिप्टियनहरूका लागि घृणित मानिने हुनाले उनीहरूले हिब्रूहरूसित खान मिल्दैनथ्यो। Viz kapitola |