Online Bible

- Reklamy -




उत्पत्ति 43:31 - पवित्र बाइबल

31 त्यसपछि यूसुफ मुख धोएर बाहिर आए। तिनले आफौंलाई वशमा राखेर भने, “अहिले भोजन गर्ने समय हो।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 तब मुख धोए, र बाहिर आए, र आफैलाई खूब सम्हालेर तिनले भने, “अब खाना ल्‍याओ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 उनी मुख धोएर बाहिर आए र आफूलाई सम्‍हालेर खाना ल्‍याउन आज्ञा दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 त्यसपछि तिनले आफ्नो अनुहार धोए, र तिनी बाहिर निस्किआए; अनि आफूलाई सम्हालेर भने, “अब खाना पस्क।”

Viz kapitola kopírovat




उत्पत्ति 43:31

Následuj nás:

Reklamy


Reklamy