Online Bible

- Reklamy -




उत्पत्ति 43:30 - पवित्र बाइबल

30 तब यूसुफ हतारिएर कोठा छोडे किनभने तिनी आफ्ना दाज्यू-भाइहरूको मनोभावले व्याकुल भएका थिए अनि रून चाहन्थे। तिनी आफ्नो कोठाभित्र पसे अनि रोए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 तिनका भाइको खातिर तिनको हृदय स्‍नेहले भरिएर आएकोले रुन मन लागेर योसेफले आतुरीसँग ठाउँ खोजे। आफ्‍नो कोठाभित्र पसेर तिनी रोए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 तब अचानक उठेर योसेफ गए किनभने उनको हृदयमा भाइको लागि माया भरिएर आयो। उनको भक्‍कानो फुटेर आयो र उनी आफ्‍नो कोठामा गई रोए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 आफ्नो भाइलाई देखेर योसेफ अति भावुक भए; अनि आफूलाई थाम्न नसकेर हतारिँदै रुने एकान्त ठाउँ खोज्दै निस्के। अनि तिनी आफ्नो निजी कोठामा पसे, र त्यहाँ रोए।

Viz kapitola kopírovat




उत्पत्ति 43:30

Následuj nás:

Reklamy


Reklamy