उत्पत्ति 43:3 - पवित्र बाइबल3 तर यहूदाले याकूबलाई भने, “तर त्यस देशको शासकले हामीलाई चेताउनी दिएकाछन्। उनले भने, ‘यदि तिमीहरूले आफ्नो भाइ मकहाँ लिएर आएनौ भने म तिमीहरूसित कुरा गर्ने छैन।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तर यहूदाले तिनलाई भने, “ती मानिसले हामीलाई ‘तिमीहरूको भाइलाई तिमीहरूका साथमा नल्याउञ्जेल मेरो सम्मुख आउन पाउनेछैनौ’ भनेर कड़ा चेताउनी दिएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 यहूदाले तिनलाई भने, “ती मानिसले तिम्रो भाइलाई साथमा लिई आएनौ भने मेरो सामु आउन पाउनेछैनौ भनी हामीलाई भनेका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तर यहूदाले तिनलाई भने, “ती मानिसले हामीलाई गम्भीरतापूर्वक यसरी चेतावनी दिएका छन्, ‘तिमीहरूको भाइ तिमीहरूसित छैन भने तिमीहरूले मेरो अनुहार फेरि देख्नेछैनौ।’ Viz kapitola |