उत्पत्ति 43:28 - पवित्र बाइबल28 ती दाज्यू-भाइहरूले जवाफ दिए, “ज्यू हजुर, उहाँ जीवित हुनु हुन्छ।” अनि तिनीहरू फेरि यूसुफअघि निहुरिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 उनीहरूले भने, “तपाईंका दास, हाम्रा बुबा कुशलै हुनुहुन्छ, र आजसम्म बाँचिरहनुभएको छ।” तब उनीहरूले भूइँसम्म निहुरेर तिनलाई ढोग गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 तिनीहरूले जवाफ दिए, “तपाईंका दास हाम्रा बुबा आजसम्म जिउँदा र कुशलै हुनुहुन्छ।” तब तिनीहरूले घुँडा टेकेर उनलाई ढोगे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 उनीहरूले जवाफ दिए, “तपाईंका सेवक, हाम्रा पिता अझै जीवितै र कुशल नै हुनुहुन्छ।” अनि उनीहरूले लम्पसार परेर तिनलाई दण्डवत् गरे। Viz kapitola |