उत्पत्ति 43:26 - पवित्र बाइबल26 यूसुफ घरमा आए अनि दाज्यू-भाइहरूले तिनीहरूसित ल्याएको उपहारहरू तिनलाई दिए। त्यसपछि तिनीहरू तिनको अगाडी भूइँमा निहुरिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 जब योसेफ घरमा आए तब उनीहरूले आफ्ना साथमा ल्याएका सौगात तिनलाई चढ़ाउन घरमा ल्याए, र तिनलाई साष्टाङ्ग प्रणाम गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 योसेफ घरमा आएपछि तिनीहरूले उनलाई आफ्नो सौगात टक्र्याए र भूइँमा निहुरेर प्रणाम गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 जब योसेफ घरमा आए, तब उनीहरूले आफूले घरभित्र ल्याएका उपहारहरू तिनलाई टक्र्याए, र उनीहरू भुइँसम्मै निहुरेर तिनको सामु दण्डवत् गरे। Viz kapitola |