उत्पत्ति 43:25 - पवित्र बाइबल25 यूसुफले पनि मध्य दिनको भोजन तिनीहरूसित खानेछन् भनी सुनेकोले त्यसपछि तिनीहरूले यूसुफलाई दिइने उपहार तयार राखे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 मध्यदिनमा योसेफलाई भेट्ने समयको लागि उनीहरूले सौगात तयार पारे, किनकि खाना त्यहीँ खानुपर्छ भनी उनीहरूलाई भनिएको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 मध्यदिनमा योसेफ आएपछि उनलाई टक्र्याउने सौगात तिनीहरूले तयार पारे। दिउँसो तिनीहरूले उनीसँग भोजन गर्नुपर्छ भनी तिनीहरूलाई भनिएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 दिउँसो उनीहरूले त्यहीँ भोजन गर्नुपर्छ भनी सुनेका हुनाले उनीहरूले योसेफ आउँदा तिनलाई टक्र्याउनका लागि आफ्ना उपहारहरू तयार पारे। Viz kapitola |