उत्पत्ति 43:22 - पवित्र बाइबल22 अनि अहिले फेरि पनि अन्न किन्नको निम्ति अरू रकम ल्याएका छौं। हामी जान्दैनौ कसले त्यो रकम हाम्रो बोरामा राख्यो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 अनाज किन्नलाई अरू बढ़ी चाँदी पनि हामीले ल्याएका छौं। हाम्रा धोक्रामा हाम्रै चाँदी कसले हालिदियो सो हामीलाई थाहा छैन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 अझ केही अन्न किन्न हामीले अरू रकम पनि ल्याएका छौं। कसैले त्यसरी हाम्रा धोक्रामा पैसा हालिदियो, हामी जान्दैनौं।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 हामीले अन्न किन्नका लागि अरू पनि धेरै पैसा ल्याएका छौँ। कसले हाम्रो पैसा हाम्रा बोराहरूमा राखिदियो, सो हामी जान्दैनौँ।” Viz kapitola |