उत्पत्ति 43:17 - पवित्र बाइबल17 उसलाई जे भनिएको थियो नोकरले त्यही गर्यो। उनले ती मानिसहरूलाई यूसुफको घरमा ल्यायो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 योसेफले हुकुम गरेबमोजिम त्यस मानिसले गर्यो, र ती मानिसहरूलाई योसेफको घरमा ल्यायो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 आज्ञा पाएअनुसार त्यस चाकरले गर्यो, त्यसले तिनीहरूलाई योसेफको घरमा लग्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 त्यो मानिसले योसेफले भनेझैँ गर्यो, र ती मानिसहरूलाई योसेफको घरमा लग्यो। Viz kapitola |