Online Bible

- Reklamy -




उत्पत्ति 43:16 - पवित्र बाइबल

16 मिश्र देशमा यूसुफले तिनीहरूसँग बिन्यामीनलाई देखे। यूसुफले आफ्ना नोकरलाई भने, “ती मानिसहरूलाई मेरो घरमा लिएर जाऊ। एउटा पशु मार अनि पकाऊ, यिनीहरू आज दिउँसो मसित भोजन खानेछन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 जब योसेफले उनीहरूका साथमा बेन्‍यामीनलाई देखे तब तिनले आफ्‍नो घरको भण्‍डारेलाई भने, “यी मानिसहरूलाई मेरो घरमा लैजाऊ, र एउटा पशु मारेर भोज तयार गर। किनभने यी मानिसहरू आज दिउँसो मसँगै खानेछन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 तिनीहरूसँग बेन्‍यामीनलाई देखेर योसेफले आफ्‍नो घरको मुख्‍य चाकरलाई भने, “यी मानिसहरूलाई मेरो घरमा लैजा। आज दिउँसो यिनीहरूले मसँग खानेछन्। एउटा पशु मारेर भोज तयार गर।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 जब योसेफले उनीहरूसित बेन्यामीनलाई देखे, तब तिनले घरका भण्डारेलाई भने, “यी मानिसहरूलाई मेरो घरमा लैजा, एउटा पशु मारेर भोजन तयार गर्; उनीहरूले दिउँसो मसित खानेछन्।”

Viz kapitola kopírovat




उत्पत्ति 43:16

Následuj nás:

Reklamy


Reklamy